कुमारी बैंकले माघ २८ गते बोलायो साधारण सभा
Capital Headline
प्रकाशित मिति :
बुधबार, पौस २५ २०८०
1.8K
SHARES
२५ पुस काठमाडौँ । कुमारी बैंकले वार्षिक साधारण सभा माघ २८ गतेका लागि बोलाएको छ । मंगलबार बसेको संचालक समितिको बैठकले सभा आव्हान गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०७९।८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा पनि राखिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट