लगातार सुनको भाउमा गिरावट, कतिमा हुँदैछ किनबेच ?
Capital Headline
प्रकाशित मिति :
बुधबार, पौस २५ २०८०
1.9K
SHARES
२५ पुस काठमाडौं । आज बुधबार सुन चाँदीको भाउ घटेको छ । मंगलबार प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १ रुपैयाँले घटेर १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य ५ रुपैयाँले घटेर १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट