भालुवाङमा बस दुर्घटना : मृत्यु हुनेको संख्या १२ पुग्यो
Capital Headline
प्रकाशित मिति :
शनिबार, पौस २८ २०८०
2.6K
SHARES
२८ पुस काठमाडौं । दाङको भालुवाङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
शुक्रबार राति नेपालगञ्जबाट काठमाडौंतर्फ आइरहेको भे १ ख ३९१२ नम्बरको बस राप्ती गाउँपालिका–१ स्थित राप्ती पुलबाट खसेको थियो ।
मृतक १२ मध्ये चारजनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी जनकबहादुर मल्लले जानकारी दिए । चारजनाको घटनास्थलमै मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट