महालक्ष्मी विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा लम्साल
Capital Headline
प्रकाशित मिति :
आइतबार, पौस २९ २०८०
2.4K
SHARES
२९ पुस काठमाडौं । महालक्ष्मी विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त भएका छन् ।
बैंकको पुस २८ गते बसेको संचालक समितिको बैठकले माघ १ गतेदेखि लागु हुने गरि लम्साललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।
हाल उनी बैंकमा बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट