शिखर इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा महत नियुक्त


Capital Headline
प्रकाशित मिति : सोमबार, माघ २२ २०८०
2.5K
SHARES

२२ माघ  काठमाडौं । शिखर इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा पुष्कर महत नियुक्त भएका छन् ।

माघ २१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले महतलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।