शुक्रबार सार्वजनिक बिदा
Capital Headline
प्रकाशित मिति :
बुधबार, फाल्गुन २ २०८०
2.9K
SHARES
२ फागुन काठमाडौं । गण्डकी सरकाले आगामी शुक्रबार सार्वजनिक बिदा दिएको छ । बुधबार एक सूचनामार्फत मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शुक्रबार बिदा दिइएको जनाएको हो ।कार्यालयका प्रवक्तासमेत रहेका उपसचिव प्रवीण ढकालका अनुसार गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा दिइएको हो ।
मन्त्रिपरिषद्को ०७९ चैत ८ गतेको निर्णयानुसार शुक्रबार बिदा दिइएको हो ।शुक्रबार प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहने छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट