भाटभटेनीका मालिक मीनबहादुरलाई २ वर्ष कैद र ८० लाख विगो सजाय


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन ३ २०८०
4.6K
SHARES

३ फागुन काठमाडौ । बालुवाटार जग्गा प्रकरणमा गैरकानूनी लाभ लिएको ठहर गर्दै विशेष अदालतले भाट भटेनीका सन्चालक मीनबहादुर गुरुङलाई २ वर्ष कैद र ८० लाख जरिवानाको सजाय सुनाएको छ ।

अनधिकृत मोही खडा गरी सरकारीज ग्गा सट्टाभर्ना गर्ने गराउने कार्यमा मुख्य मतियारको भूमिका खेलेको भन्दै गुरुङसहित रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई समान सजाय तोकिएको हो ।