एकैदिन वाणिज्य बैंकबाट झिकियो ६ अर्ब रुपैयाँ
Capital Headline
प्रकाशित मिति :
बिहिबार, फाल्गुन १० २०८०
2.2K
SHARES
१० फागुन काठमाडौ । पछिल्लो एक दिनमा वाणिज्य बैंकहरूबाट ६ अर्ब निक्षेप घटेको छ। फागुन ५ गते वाणिज्य बैंकहरुमा ५४ खर्ब ४६ अर्ब रहेको निक्षेप एकैदिन ६ अर्बले घटेको हो।
६ अर्ब निक्षेप घटेसँगै फागुन ६ गतेसम्म आइपुग्दा वाणिज्य बैंकहरुमा ५४ खर्ब ३९ अर्ब निक्षेप रहेको छ। सोही अवधिमा वाणिज्य बैंकहरुले २ अर्बले कर्जा बढाएका छन। फगुन ५ गतेसम्म वाणिज्य बैंकहरुले कूल ४४ खर्ब ९८ अर्ब कर्जा प्रवाह गरेका थियो। जुन फागुन ६ गतेसम्म आइपुग्दा २ अर्ब थपिएर ५५ खर्ब पुगेको हो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट