जीबी राई पक्राउबारे कुनै जानकारी आएको छैन – प्रहरी प्रवक्ता
Capital Headline
प्रकाशित मिति :
बिहिबार, फाल्गुन २४ २०८०
4.2K
SHARES
२४ फागुन काठमाडौ । नेपाल प्रहरीले सहकारी ठगी मुद्दामा फरार जीबी भनिने गितेन्द्रबाबु राई पक्राउ परेकोबारे अहिलेसम्म कुनै जानकारी नआएको जनाएको छ।
जीबी राई पक्राउ परेको भन्ने हल्ला चलिरहेका बेला नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता भीम ढकालले बिहीबार बिहान अहिलेसम्म राई पक्राउ परेको जानकारी नआएको बताए। उनले भने, ‘जीबी राई पक्राउ परेकोबारे कुनै जानकारी छैन।’
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट