दाङबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना , क्षेतिको विवरण आउन बाकी
Capital Headline
प्रकाशित मिति :
मंगलबार, फाल्गुन २९ २०८०
2.7K
SHARES
२९ फागुन रुपन्देही । दाङको तुलसीपुरबाट काठमाडौं जाँदै गरेको रात्रिबस दाङ र कपिलवस्तुको सीमा क्षेत्रमा दुर्घटनामा परेको छ । मंगलबार राति भएको दुर्घटनाको सबै विवरण खुलेको छैन ।
दुर्घटना भएको राजमार्ग ट्राफिक प्रहरी कार्यालय बुटवलले पुष्टि गरेको छ । प्रहरी घटनास्थल जाँदै गरेको र फोन सम्पर्क नभएकोले घटनाको विवरण नआएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट