हतुवागढीमा आगलागी, तीन बालबालिकाको मृत्यु
Capital Headline
प्रकाशित मिति :
शनिबार, चैत्र ३ २०८०
4.1K
SHARES
३ चैत काठमाडौं । भोजपुरको हतुवागढी गाउँपालिका–७ मा आगलागी हुँदा तीन जना बालबालिकाको मृत्यु भएको छ। शनिबार दिउँसो लागेको आगलागीमा परी ७ र ६ वर्षीया दुई बालिका र ३ वर्षीय बालकको निधन भएको हमे।
मृतक बालबालिकाको पहिचान खुलिसकेको छैन। आगलागी नियन्त्रणको प्रयास भइरहेको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट