सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ लागु गर्ने
Capital Headline
प्रकाशित मिति :
मंगलबार, जेष्ठ १ २०८१
3.5K
SHARES
१ जेठ काठमाडौं । सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ लागु गर्ने भएको छ । महिलालााई आर्थिक रूपमा सक्षम र सशक्त बनाउन उक्त कार्यक्रम लागु गर्न लागिएको हो ।
मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यसबारे जानकारी दिएका हुन् । उक्त कार्यक्रम राष्ट्रपतिले वाचन गर्दा सदनमा सांसदहरूले हाँसो रोक्न सकेका थिएनन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट