नबिल बैंकको सीईओमा थप दुई वर्ष ढुंगाना नै रहने


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ ३ २०८१
3.6K
SHARES

३ जेठ काठमाडौँ । नबिल बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्ञानेन्द्रप्रसाद ढुंगानालाई नै अर्को कार्यकालका लागि नियुक्त गरेको छ। जेठ २ मा बसेको सञ्चालक समिति बैठकले आगामी असार १७ देखि लागू हुने गरी सीईओमा ढुंगानालाई नियुक्त गरेको हो।

०७९ असार १७ देखि नबिल बैंकको सीईओको जिम्मेवारी सम्हाल्दै आएका छन्।