राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार १५ २०८१
1.9K
SHARES

१४ असार काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बिहान भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।