नेकपा एसको महाधिवेशन उद्घाटनमा गएनन् एमाले नेता
Capital Headline
प्रकाशित मिति :
आइतबार, असार १७ २०८१
5.7K
SHARES
१६ असार काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)को महाधिवेशन उद्घाटन समारोहमा नेकपा (एमाले) अनुपस्थित भएको छ ।एकीकृत समाजवादीको महाधिवेशन उद्घाटन समारोह काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी छ ।
कार्यक्रममा अरू दलका नेताहरू उपस्थित छन् । एमाले भने अनुपस्थित भएको हो । यसको पुष्टि एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठले गरे । “हामीले निम्तो पठाएका हौँ,” उनले भने ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट