देउवा र ओलीले हस्ताक्षर गर्दै !


Capital Headline
प्रकाशित मिति : सोमबार, असार १८ २०८१
10K
SHARES

१७ असार काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ गठबन्धन बन्ने भएको छ । संविधान संशोधन र नागरिक निराशा चिर्नेगरी कांग्रेस र एमालेबीच गठबन्धन गर्ने सहमति बनेको स्रोतले जनायो ।

स्रोतका अनुसार कार्यदलस्तरमा काम टुंगिसकेको छ । अबको केहीबेरमा कांग्रेस सभापति शेरबहादुर देउवा र केपी शर्मा ओलीले समझदारीमा हस्ताक्षर गर्ने स्रोतको दाबी छ ।