एमालेले साँझसम्म मन्त्री फिर्ता गर्ला – कांग्रेस
Capital Headline
प्रकाशित मिति :
बुधबार, असार २० २०८१
2.5K
SHARES
१९ असार काठमाडौं । नेपाली कांग्रेसले एमालेले साँझसम्म सरकारमा सहभागी मन्त्रीहरु आज साँझसम्म फिर्ता गर्ने निष्कर्ष निकालेको छ । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बूढानिलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकपछि यस्तो टिप्पणी गरेका हुन् ।
“एमालेले सम्भवतः आज साँझसम्म प्रक्रिया अपनाउला । सरकारमा सहभागी मन्त्री फिर्ता गर्ला । त्यसपछि प्रधानमन्त्रीले निकास दिने कुरा आउला ।”
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट