कांग्रेसले टुंग्यायो ९ मन्त्रीको नाम, कुनमा को ?
Capital Headline
प्रकाशित मिति :
सोमबार, असार ३२ २०८१
4.5K
SHARES
३१ असार काठमाडौं । नेपाली कांग्रेसले मन्त्रीको नाम टुंग्याएको छ । कांग्रेस उपप्रधान तथा सहरी विकास मन्त्रालयमा प्रकाशमान सिंहको नेतृत्वमा केपी ओली सरकारमा जाने भएको हो ।
कसलाई कुन मन्त्रालय ?
प्रकाशमान सिंह- उप प्रधानमन्त्री शहरी विकास
रमेश लेखक-गृह
आरजु राणा-परराष्ट्र
ऐन बहादुर शाही- वन
अजय चौरसिया- कानून
तेजुलाल चौधरी- युवा खेलकुद
बद्री पाण्डे -पर्यटन
प्रदीप पौडयाल- स्वास्थ
रामनाथ अधिकारी- कृषि
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट