फाइल खोल्न नडराऔँ – महामन्त्री शर्मा
Capital Headline
प्रकाशित मिति :
आइतबार, साउन १३ २०८१
3K
SHARES
“गिरीबन्धुमा कसैले छुट पाउनुहुन्न । नक्कली भुटानी शरणार्थी पनि त्यही हो,” उनले भने, “जुनबेला फाइल खुलेको थियो त्यो बेला कांग्रेस र माओवादीको सरकार थियो । निवर्तमान गृहमन्त्री रवि लामिछानले बिदा हुने बेलामा रमाइलो झुट बोल्नुभयो । कुनै फाइल खोलेको २४ घण्टामा सरकार ढालियो भनेर मिठो भ्रम दिनुभयो । त्यो केवल गलत थियो ।”उनले रवि लामिछाने मन्त्री हुनुभन्दा ९ महिना अघि नै नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खुलेको बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट