क्याबिनेट बैठक बस्दै , यी हुन् एजेन्डा
Capital Headline
प्रकाशित मिति :
मंगलबार, साउन २२ २०८१
2.9K
SHARES
२२ साउन काठमाडौं । बाढी,पहिरो,बर्षात,बङ्लादेशको राजनीतिक उथलपुथलवीच प्रधानमन्त्री केपी शर्मा ओलीले आजलाई क्याबिनेट बैठक डाक्नुभएको छ । बैठक साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा राखिएको छ ।
आजै सिआइबीका एआइजी श्याम ज्ञवालीलाई हेडक्वार्टरमा तानेर उपत्यका प्रहरी प्रमुखमा किरण बज्राचार्य र सिआइबीमा दिपक थापालाई लाने एजेन्डा छ,बढुवा भएका रामदत्त जोशीले भने किरण कार्यरत कार्यबिभागको जिम्मेवारी सम्हाल्नेछन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट