रवि लामिछानेले नै जीबी राईलाई भगाएका हुन् – नेता शाही


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन २७ २०८१
2.3K
SHARES

२७ साउन अमेरिका । राप्रपाका नेता तथा संघीय संसद ज्ञानेन्द्र बहादुर शाहीले जीबी राईलाई रवि लामिछानेले नै भगाएको दाबी गरेका छन् ।

अमेरिका पुगेका शाहीले एक अन्तर्वाताको क्रममा यस्तो बताएका हुन् ।  राईलाई नियतवस भगाएको आरोप समेत  लगाए छन्  ।