प्रचण्ड र विप्लवबीच भेटवार्ता, पार्टी एकताको अन्तिम तयारी


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन ३१ २०८१
23.4K
SHARES

३१ साउन काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवबीच भेटवार्ता भएको छ। प्रचण्ड निवास खुमलटारमा दुई पार्टीबीच एकता गरेर जाने विषयमा छलफल भएको हो ।

प्रचण्डसँग आजको भेटपछि महासचिव विप्लव एकताको लागि सकारात्मक भएको महासचिव निकट स्रोतले क्यापिटल हेडलाइनलाई बतायो ।