रास्वपाको केन्द्रीय समिति बैठक सुरु
Capital Headline
प्रकाशित मिति :
मंगलबार, भाद्र ११ २०८१
1.3K
SHARES
११ भदौ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा सुरु भएको हो ।
बैठकमा समसामयिक पार्टी गतिविधि, राष्ट्रिय भेलाको तयारी, अनुशासनात्मक कारबाही, स्थानीय छाया सरकार कार्यविधीलगायत विषयमा छलफल हुने रास्वपाले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट