नेपाल टेलिकमको सेवा केहीबेर अवरुद्ध
Capital Headline
प्रकाशित मिति :
आइतबार, मंसिर २ २०८१
2.1K
SHARES
२ मंसिर काठमाडौँ । आइबार मध्याह्न नेपाल टेलिकमको टेलिफोन सेवा केही अवरुद्ध भएको छ । सेवा अवरुद्ध हुँदा जीएसएम मोबाइल सेवा तथा डेटा सेवाहरू चलेका थिएनन् । फोन नलाग्ने, अफ भन्ने लगायतका समस्या देखिएका थिए ।
नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले प्राविधिक समस्याले केही मिनेट मात्रै सेवामा समस्या आएको बताए । उनले भने, ‘थोरै समय समस्या देखिएको थियो । करिब ८–१० मिनेटपछि समाधान भइसकेको थियो ।’
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट