राजावादी प्रदर्शनकारीले जलाए प्रहरीको गाडी
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, चैत्र १५ २०८१
1.5K
SHARES
१५ चैत काठमाडौँ । काठमाडौँको कोटेश्वरमा नेपाल प्रहरीको गाडीमाथि आगजानी भएको छ। तीनकुनेमा प्रदर्शनमा उत्रिएका राजावादी प्रदर्शनकारीको भीडले कोटेश्वरमा पुगेर नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको गाडी आगजानी गरेको हो।
यो प्रदर्शनका कमान्डर दुर्गा प्रसाईं छन्। राजावादीहरूले बिहानैदेखि उग्र प्रदर्शन गरेका थिए।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट