सांसद दीपक बोहोराको निधन
Capital Headline
प्रकाशित मिति :
मंगलबार, चैत्र १९ २०८१
2.1K
SHARES
१९ चैत काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता तथा सांसद दीपक बोहोराको निधन भएको छ । काठमाडौंको ओम अस्पतालमा उपचारको क्रममा उनको निधन भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी गराएका छन् ।
उनले ०७९ को निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर ३ बाट बालकृष्ण खाँणलाई पराजित गरेका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट