रास्वपा रवि पक्राउविरुद्ध मानव अधिकार आयोग जाँदै


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र २७ २०८१
2.3K
SHARES

२७ चैत काठमाडौं । सभापति रवि लामिछानेकाे पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका नेता आज राष्ट्रिय मानव अधिकार आयोग जाँदै छ।

सभापति रविको पक्राउ गैरकानुनी र पक्राउ गर्दाकाे प्रहरी ज्यादती भएको दाबी गर्दै रास्वपाको टोली मानव अधिकार आयोगको कार्यालय जाने भएको हो।