नेपाल आयल निगमले कमायो साढे ९ अर्ब बढी नाफा


Capital Headline
प्रकाशित मिति : शनिबार, चैत्र ३० २०८१
1.6K
SHARES

३० चैत काठमाडौं । नेपाल आयल निगम लिमिटेडले ९ अर्ब ५५ करोड नाफा कमाएको छ । ४३औं वार्षिक साधारण सभामा  निगमले नाफा सार्वजनिक  गरेकाे हाे ।

निगमले  आर्थिक वर्ष २०८०/८१ मा ३ खर्ब ५६ अर्ब ७२ करोडको पेट्रोलियम पदार्थ आयात गरेको थियो  भने ३ खर्ब ६४ अर्ब ५२ करोड वरावरको पेट्रोलियम पदार्थ बिक्री गरेको थियो।

उक्त आर्थिक वर्ष २०८०/८१ मा निगमले ९ अर्ब ५५ करोड नाफा कमाएको छ ।