सुनचाँदीको मूल्य स्थिर
Capital Headline
प्रकाशित मिति :
आइतबार, बैशाख ७ २०८२
1.2K
SHARES
७ वैशाख काठमाडौं । नेपाली बजारमा आइतबार (वैशाख ७) सुनचाँदीको मूल्य स्थिर छ । शुक्रबार (वैशाख ५) निर्धारित मूल्य नै आज कायम रहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ८९ हजार ८०० रुपैयाँ कायम छ । चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सुनचाँदी शुक्रबारकै मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट