सिंहदरबारमै राप्रपाका सांसदले गरे प्लेकार्ड प्रदर्शन
Capital Headline
प्रकाशित मिति :
आइतबार, बैशाख ७ २०८२
3.6K
SHARES
७ वैशाख काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले देशको प्रशासनिक निकाय सिंहदरबारभित्रै प्लेकार्ड प्रदर्शन गरेका छन् ।
पार्टी अध्यक्ष समेत रहेका संसदीय दलका नेता राजेन्द्र लिङदेनको नेतृत्वमा राप्रपाका सात सांसदले सिंहदरबारस्थित सहरी विकास मन्त्रालयअगाडिको सडकमा प्लेकार्ड प्रदर्शन गरेर निषेधाज्ञाको विरोध गरेका हुन् । उनीहरूका प्लेकार्ड खोसेर प्रहरीले च्यातिदिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट