घट्यो सुनको भाउ
Capital Headline
प्रकाशित मिति :
मंगलबार, बैशाख ३० २०८२
1.3K
SHARES
३० वैशाख काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ भने चाँदी सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेको हो । यससँगै सुन आज प्रतितोला छापावाल १ लाख ८४ हजार ८ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाल सुन १ लाख ८६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने १० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी १ हजार ९७० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको १ हजार ९७० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट