नेपाल इन्स्योरेन्सको अध्यक्षमा चन्द्रसिंह साउद
Capital Headline
प्रकाशित मिति :
मंगलबार, जेष्ठ १३ २०८२
1.7K
SHARES
१३ जेठ काठमाडौं । नेपाल इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा चन्द्रसिंह साउद चयन भएका छन् । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले साउदलाई सर्वसम्मतिबाट अध्यक्षमा चयन गरेको हो ।
साउद यसअघि यही इन्स्योरेन्सको र नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) भइसकेका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट