हिमालयन लाइफ इन्स्योरेन्सले ८ प्रतिशत लाभांश दिने
Capital Headline
प्रकाशित मिति :
बुधबार, जेष्ठ १४ २०८२
1.1K
SHARES
१४ जेठ काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट आठ प्रतिशत नगद लाभांश दिने भएको छ ।आज (जेठ १४ गते) बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको ८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव नेपाल बिमा प्राधिकरणको स्वीकृति भई कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सर्वसाधारणले लाभांश प्राप्त गर्नेछन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट