प्रदेश र स्थानीय तहलाई रु पाँच खर्ब ८२ अर्ब विनियोजन
Capital Headline
प्रकाशित मिति :
बिहिबार, जेष्ठ १५ २०८२
1.5K
SHARES
१५ जेठ काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२ / ८३ का लागि संघीय सरकारले प्रदेश र स्थानीय तहलाई वित्तीय हस्तान्तरणमार्फत पाँच खर्ब ८२ अर्ब ८३ रुपैयाँ पठाउने भएको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा संघीयीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा राजस्व बाँडफाँड र अनुदानमार्फत प्रदेश र स्थानीय तहलाई वित्तीय हस्तान्तरणका रूपमा यो रकम जाने बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट