कांग्रेसको पदाधिकारी बैठक सुरु
Capital Headline
प्रकाशित मिति :
आइतबार, असार १५ २०८२
1.5K
SHARES
१५ असार काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्न सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक सुरु भएको सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले जानकारी दिइन् ।
बैठकले सोमबार दिउँसो एक बजे बोलाएको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्नेछ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट