स्वास्थ्यमन्त्री पौडेल तीन दिनदेखि वीर अस्पतालमा उपचाररत
Capital Headline
प्रकाशित मिति :
सोमबार, असार १६ २०८२
1.6K
SHARES
१६ असार काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको तीन दिनदेखि उपचार भइरहेको छ । ज्वरोसहित स्वास्थ्यमा समस्या देखिएपछि शनिबार वीर अस्पतालमा भर्ना भएका पौडेल अझै उपचाररत छन् ।
पौडेलका स्वकीय सचिव सुवास घिमिरेका अनुसार, पौडेलेको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट