पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति भण्डारी
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, साउन ९ २०८२
1.1K
SHARES
९ साउन काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने भएकी छन् । आज दिउँसो ३ बजे कार्की ब्यांक्वेट बबरमहलमा समसामयिक विषयमा पूर्वराष्ट्रपति भण्डारीले पत्रकार सम्मेलन गर्न लागेको उनका स्वकीय सचिव राजकुमार राईले जानकारी दिएका छन् ।
एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक्ने निर्णय गरेपछि उनले यसबारे धारणा सार्वजनिक गर्न लागेकी हुन् । आफू सक्रिय राजनीतिमा आइसकेको भन्दै भण्डारीले अब खुट्टा नकमाउने बताइसकेकी छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट