जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो विषय होइन – पूर्वराष्ट्रपति भण्डारी
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, साउन ९ २०८२
1.4K
SHARES
९ साउन काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलमा आबद्ध भएर देश र जनताको सेवा गर्ने संकल्प लिएको बताएकी छन् ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले भनिन्, “मैले राजनीतिक व्यक्ति भएकाले नै राष्ट्रपति निर्वाचित भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आबद्ध भई देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो र आश्चर्य मान्नुपर्ने विषय होइन,” भण्डारीले भनिन् । उनले आफूले एमालेको सदस्यता नवीकरण गरेको विषय विवादमा पार्ने विषय नभएको समेत जनाइन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट