म बिचलित हुने छैन – पूर्वराष्ट्रपति भण्डारी


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन ९ २०८२
1.2K
SHARES

९ साउन काठमाडौं । पूर्वराष्ट्रपति तथा एमाले नेतृ विद्यादेवी भण्डारीले कार्यकर्तालाई अझै एकता र सुदृढ गराउँदै पार्टी निर्माणमा लाग्न अनुरोध गरेकी छन् ।

उनले आफूलाई राजनीति गर्न संविधान र कानुन बाधक नभएको उल्लेख गर्दै पार्टीका निर्णय कार्यकर्ता, सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट थाहा पाएको बताइन् । उनले भनिन्– मेरो निर्णयबाट म बिचलित हुने छैन ।”