भावनाले मात्र कम्युनिस्टको एकता हुन सक्दैन – नेता खनाल
Capital Headline
प्रकाशित मिति :
शनिबार, साउन १० २०८२
1.3K
SHARES
१० साउन काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता झलनाथ खनालले भावनाले मात्र कम्युनिस्टको एकता हुन नसक्ने बताएका छन् । शनिबार (साउन १०) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
कम्युनिस्ट एकताबद्ध हुनु राम्रो भएको उनले उल्लेख गरे । सही विचार नभईकन एकताबद्ध गर्न नसकिनेमा उनले जोड दिए । सही विचार भनेको हाल नेपाल कुन ठाउँमा आइपुग्यो भन्ने मूल्यांकन गर्नु रहेको उनले बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट