घट्यो सुनको भाउ
Capital Headline
प्रकाशित मिति :
बुधबार, साउन २१ २०८२
3.1K
SHARES
२१ साउन काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ सय रुपैयाँले घटेको हो । यससँगै आज सुन तोलामा १ लाख ९८ हजार ४ सय रुपैयाँ कायम भएको छ । मंगलवार सुनको भाउ तोलामा १ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २३ सय ५ रुपैयाँ कायम भएको छ। मंगलवार चाँदी तोलामा २२ सय ८० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट