खनाल निवास डल्लुमा नारायणकाजी


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन २५ २०८२
3.8K
SHARES

२५ साउन काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबिच भेटवार्ता भएको छ ।  खनाल निवास डल्लुमा दुई नेताबिच अहिले भेटवार्ता भइरहेको खनालको निजी सचिवालयले जनाएको छ ।