संसद्लाई सामाजिक सञ्जालको कन्टेट उत्पादन गर्ने थलो नबनाऔँ – प्रधानमन्त्री ओली
Capital Headline
प्रकाशित मिति :
बुधबार, साउन २८ २०८२
1K
SHARES
२८ साउन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सदनलाई सामाजिक सञ्जालको कन्टेट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भएको बताएका छन् ।बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले देश र जनताको हितमा रहेर काम गर्नुपर्ने बताए ।
“देश र जनताको हितमा रहेर काम गर्नुपर्ने सम्मानित सदनलाई झुटा कथा सिर्जना गरेर कन्फ्युजन पैदा गर्ने र सोसल मिडियाका लागि कन्टेट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भएको छ,” उनले भने । समाजलाई उत्तेजनामा ल्याउने नियत राखेर बोल्ने गरेको उनको टिप्पणी छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट