माओवादीले बोलायो पदाधिकारी बैठक


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र १ २०८२
912
SHARES

१ भदौ काठमाडौं । माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ।  अध्यक्ष पुष्पकमल प्रचण्डले मंगलबार बस्नेगरि पदाधिकारी बैठक बोलाएका सचिव लीलामणि पाख्रेलले जानकारी दिए।

बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ।