तल्लो अप्सुवा आयोजना बनाउन आठ अर्ब ८४ करोड लगानी स्वीकृत


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र ६ २०८२
1.5K
SHARES

६ भदौ काठमाडौं । लगानी बोर्डले ५४ मेगावाटको तल्लो अप्सुवा जलविद्युत आयोजना बनाउन आठ अर्ब ८४ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको बोर्डको ६५औँ बैठक उक्त लगानी स्वीकृत गरेको हो ।