नेपालमा बढाइएन पेट्रालियम पदार्थको मूल्य
Capital Headline
प्रकाशित मिति :
मंगलबार, भाद्र ३१ २०८२
1.2K
SHARES
३१ भदौ काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । ईण्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपनि नेपालमा पनि मूल्य यथावत राखिएको हो ।
भारतबाट पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल/मट्टितेलमा तीन रुपैयाँ बढेर आएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट