शेयर बजारमा सकारात्मक सर्किट ब्रेक
Capital Headline
प्रकाशित मिति :
बिहिबार, असोज २३ २०८२
931
SHARES
२३ असोज काठमाडौं । शेयर बजारमा आज करोबार सुरु भएको ३ मिनेटमै सकारात्मक सर्किट ब्रेक लागेको छ।लगानीकर्तालाई शेयर धितो कर्जाको सीमा हटेसँगै नेप्से परिसूचकमा सकारात्मक महौल बनेको छ। नेप्से परिसूचक १०२.४१ अंकले बढेर २६६२ को विन्दुमा पुगेको छ।
शेयर बजार ४ प्रतिशतले बढेसँगै नेप्सेले कारोबार २० मिनेटका लागि स्थगित गरेको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट