सुनको भाउ सामान्य बढ्यो
Capital Headline
प्रकाशित मिति :
सोमबार, कार्तिक १७ २०८२
1.3K
SHARES
१७ कार्तिक काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ भने चाँदीको सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ लाख ३९ हजार ७०० रुपैयाँ कायम भएको छ। हिजो पनि सुनको भाउ तोलाको २ लाख ३९ हजार ७०० रुपैयाँमै कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा ३ हजार ६० रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी ३ हजार ५५ रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट