आज घट्यो सुनको भाउ


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक १८ २०८२
1.3K
SHARES

१८ कात्तिक काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १४ सय रुपैयाँले घटेको हो । आज सुन तोलामा २ लाख ३८ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलाको २ लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको भाउ पनि तोलामा ४५रुपैयाँले घटेको छ । आज चाँदी तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी ३ हजार ६० रुपैयाँमा किनबेच भएको थियो।