केरुङ नाका ठप्प
Capital Headline
प्रकाशित मिति :
आइतबार, मंसिर ७ २०८२
969
SHARES
७ मंसिर काठमाडौं । नेपाल र चीनबिचको प्रमुख व्यापारिक नाका केरुङ करिब पाँच महिनादेखि ठप्प छ । गत असार २४ गते चीनको ल्हेन्दे खोलामा आएको बाढीले मितेरी पुल बगाएपछि केरुङ नाका पूर्ण रूपमा बन्द भएको हो ।
बाढीका कारण नेपालतर्फका सयौँ ट्रक कन्टेनरहरू बगाएका र मितेरी पुल समेत बगाउँदा झन्डै ३०० वटा कन्टेनर चीनतर्फ भन्सार प्रक्रियामा अड्किएको व्यापारीहरू बताउँछन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट